सरकारद्धारा जग्गा प्लटिङमा रोक, कित्ताकाँट गरेर घडेरीमा बेच्न पनि नपाईने

साउन २७, २०७४ मा प्रकाशित | 1328 views

काठमाडौं ।

जग्गा दलालहरुले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको छ ।

घरजग्गा कारोबारलाई आवाासीय रुपमा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले यसलाई रोक्न रोक्न भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो ।

मन्त्रालयले अव कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न गराउन नपाईने जानकारी गराएको नागरिक दैनिकले खवर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web