काठमाण्डौ । <span style="font-family: "Ek Mukta", sans-serif; font-size: 20px; text-align: justify;">विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी असफल भएका बेला सरकारले लागु गरेको त्यही प्रकृतिको एक खर्ब दस अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपी पनि असफल हुने चेतावनी शिक्षाविद्हरुले दिएका छन् । 
<span style="font-family: "Ek Mukta", sans-serif; font-size: 20px; text-align: justify;">एएसडिपी संघीयताको भावनाविपरित आएकाले सफल हुन नसक्ने उनीहरुको भनाई छ । <span style="font-family: "Ek Mukta", sans-serif; font-size: 20px; text-align: justify;">एएसआरपी ७.२ अर्ब खर्च भएको थियो भने एसएसडिपीमा एक खर्ब दस अर्ब छुट्याईएको छ । <span style="font-family: "Ek Mukta", sans-serif; font-size: 20px; text-align: justify;">शिक्षा क्षत्रे सुधारका लागि सरकार र दातृ निकाले खर्बौ रुपैयाँ खर्च गरे पनि उपलब्धि शुन्य देखिएको छ । 
26.12¡ÆC