बरिष्ठ चिकित्सक केसी जी अनशन छोड्नुस : बरिष्ठ नेता खनाल

साउन २५, २०७४ मा प्रकाशित | 946 views

इलाम । नेकपा एमालेका नेपाल झलनाथ खनालले चिकित्सा सेवामा सुधारको माग राख्दै आमरण अनसनमा रहेका बरिष्ठ चिकित्सक गोविन्द केसीको अनशनको औचित्य नभएको टिप्पणी गरेका छन् ।

गृहजिल्ला इलाममा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले अनसनरत डा. केसीको अनशन आफैंमा औचित्यहीन रहेको भन्दै फिर्ता लिन आग्रहसमेत गरे ।

खनालले डा. केसीले राखेका मागहरु केही ठीक त केहि बेठीक भएकाले उनका मागहरुलाई जनताको सर्वोच्च निकाय संसदले विचार गरेर हल गर्ने बताए । उनले अनशनको हतियार प्रयोग गरेर संसदलाई दवाव नदिन डाक्टर केसीलाई सुझाए ।

नेता खनालले भने-‘डाक्टर साव अनशन छोड्नुहोस्, थपक्क खानुहोस् ।’ सही मागहरुलाई सरकारले आफैं पूरा गरेर जाने भएकाले आन्दोलनको आवश्यकता नपर्ने खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web