अमेरिकाले दियो नेपाललाई यस्तो कडा चेतावनी

साउन २३, २०७४ मा प्रकाशित | 15551 views

<p style="text-align: justify; margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">काठमाण्डौ । &nbsp;स्थानीय तह निर्वाचनमा अनुगमन गर्ने अनुमति नपाएकोमा आक्रोशित अमेरिकी दूतावासले आर्थिक सहायता रोक्ने चेतावनीपूर्ण ‘नोट’ दिएको खुलेको छ । सरकार र निर्वाचन आयोगको नीतिलाई अमेरिकी दूतावासले अपारदर्शी र खेदजनक भनेको छ ।</p><p style="text-align: justify; margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">‘अहिले जुन उदाहरण तयार पार्न खोजिएको छ त्यसबाट नेपाल सरकारको अपारदर्शी र खेदजनक नियत छ भन्ने सोच्न दूतावास बाध्य छ । र, यस्तो नियतले नेपाललाई सहयोग गर्ने हाम्रो क्षमतामा नकारात्मक प्रभाव पार्नेछ,’ दूतावासको नोटमा भनिएको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web