स्नातक तह द्धितीय बर्षको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

जेष्ठ १८, २०७३ मा प्रकाशित | 841 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ १८ । त्रिभुवन विश्वविद्यालय, परिक्ष नियन्त्रण कार्यलय बल्खुले २०७३ सालमा सञ्चालन गर्ने स्नातक तह दोस्रो बर्षको परीक्षातालिका सार्वजनिक गरेको छ । मानविकी, व्यवस्थापन, विज्ञान,कानुन र शिक्षाशास्त्र संकायको नियमित तथा प्रईभेट परीक्षादिने &nbsp;विद्यार्थीहरुको परीक्षातालिका सार्वजनिक गरेको छ । &nbsp;</span><span style="line-height: 1.42857143;">परीक्षा बिहान ७ देखि १० र &nbsp;दिउसो १ बजे देखि ४ बजे सम्म संचालन हुने परीक्षा नियत्रण कार्यलय बल्खुले जनाएको छ । साथै परीक्ष फर्म भर्न छुटेका विद्यार्थीहरु लाई जेष्ठ २६ र २७ गते दुई दिन समय दिएको छ ।</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web