भरतपुरको ताजा मतपरिणाम : रेणु दाहालको अग्रता, ७५ मतले अघि

साउन २१, २०७४ मा प्रकाशित | 1398 views

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना केही अघिदेखि रोकिएको छ । गणनास्थलमा बसेका एमालेका प्रतिनिधि खाजा खान भनेर बाहिरिएपछि मतगणना रोकिएको हो । उनीहरू फर्किएपछि पुनः गणना सुरु हुने बताइएको छ ।

पछिल्लो परिणामअनुसार २ हजार मत गणना हुँदा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल ७५ मतले अगाडि छिन् ।

लामो समयसम्म अग्रता लिएका उमाले उम्मेदवार देवी ज्ञवाली अहिले केही पछि परेका छन् । पुनः मतदान गरिएको वडा नम्बर १९ को मतगणनाबाट निरन्तर अग्रता घटाइरहेकी रेणुले २० नम्बर वडाको दुई हजार मत गणनाको क्रममा अग्रता लिएकी हुन् ।

यसअघि मतपत्र त्यातिएर फेरि मतगणना भएको भरतपुर १९ मा एमालेका ज्ञवाली भन्दा माओवादीकी दाहालले झण्डै दोब्बर मत पाएकी छिन् । वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता अोरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ७६ मतले मात्रै अघि छन् ।

यसरी प्रत्येक ४ सयको गणनामा रेनुको अग्रता नघटाउने हो भने देबीको हार निश्चित छ । अग्रता घटाउँदै लाने हो भने रेणुको जित सुनिश्चित जस्तै बनेको छ । निकै कडा प्रतिष्पर्धाका कारण प्रत्येक पटकको मतपरिणाम रोचक बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web