पर्वतमा छतबाट खसेर एकको मृत्यु

जेष्ठ १८, २०७३ मा प्रकाशित
Published at जेष्ठ १८, २०७३

933 views

१८ जेठ, पर्वत ।
सल्यान जिल्ला घर भई पर्वत सदरमुकाम कुश्माबजारमा मजदुरी गर्दै आएका एक व्यक्तिको छतबाट खसेर मृत्यु भएको छ ।

सल्यानको काग खोला ९ का ५५ बर्षिय लिलाधर खड्काको छतको छतबाट खसेर मृत्यु भएको हो ।

मंगलबार विहान करिव ६ बजेको समयमा खड्काको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुश्मा नगरपालिका ९ वडागाउँ स्थित लामिछाने होटलको छतबाट खसेर खड्काको मृत्यु भएको हो ।

मृतक खड्काको सव सडकमा घोप्टो परेको अवस्थामा भेटिएको र पोष्मार्टमका लागि जिल्ला अस्पताल पर्वतमा पठाइएको प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.