भरतपुर मतगणना, प्रचण्डपुत्री रेणुलाई उछिन्दै देवी ज्ञवालीको अग्रता कायमै

साउन २१, २०७४ मा प्रकाशित | 1282 views

चितनव ।

शुक्रबार मध्यरातदेखि भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सुरु भएको मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

बिहान सार्वजनिक मतपणिाम अनुसार,

नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको मत – ४११२५

माओवादी केन्द्र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको मत – ४०४००

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा समेत  जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web