भरतपुर–१९ मा २८८७ मत खस्यो

साउन २०, २०७४ मा प्रकाशित | 1316 views

<p>चितवन&nbsp;। &nbsp;चितवनको भरतपुर महानगरपालिका–१९ मा भएको पुनः मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो ।&nbsp;<br></p><p>भरतपुर–२० को ३३०२ र भरतपुर–१९ को २८८७ मतसहित ६१७२ मत गन्न बाँकी छ । यसअघि एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको ४०९८० र माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेणु दाहालेको ४०१९६ मत छ । देवी ज्ञवाली ७८४ मतले अघि हुनुहुन्छ ।&nbsp;</p><p>भोट माग्ने काग्रेस सभापती तथा प्रधानमन्त्री सेर बहादुर देउवा सो क्षेत्रमा पुगेको थिए ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web