<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">काठमाडौं <span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">। <span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।<br style="font-family: "Open Sans", sans-serif; font-size: 20px;"><span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">उनका अनुसार शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि बोर्ड वैठक बोलाइएको छ । कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन गरिएको थियो । बतासका अनुसार विज्ञान विषयमा मुलुकभरबाट करीव ५० हजार परीक्षार्थी सहभागी थिए ।<br style="font-family: "Open Sans", sans-serif; font-size: 20px;"><span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको हो
16.49¡ÆC