कल बाइपास गरेका पाँच अपराधी प्रहरीद्वारा सार्वजनिक

साउन १७, २०७४ मा प्रकाशित | 730 views

बनेपा ।

अवैध कल बाइपास गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित गोदामचोकबाट विभिन्न उपकरणसहित पक्डिएका पाँच जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज धुलिखेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बस्ने केशवराज पौडेल, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेका विकास लामा, सोही गाउँपालिका–८ सिपाली चिलाउनेका विनोदकुमार मैनाली, जिल्लाको चौरी देउराली गाउँपालिका–४ निवासी सुजन तामाङ र दोलखाको फूस्कु गाउँपालिकाका अवि थापा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web