कुटेर बाबुको हत्या गर्ने छोरा पक्राउ

साउन १७, २०७४ मा प्रकाशित | 792 views

बुटवल ।

रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्वर १ मा आज आफनै छोराको कुटाइ बाट बाबुको मृत्यु भएको छ ।

मर्चवारीको वडा नम्वर १ कोटीहवामा मादक पदार्थ सेवन गरेका आफनै छोरा ३५ बर्षिय लाल चाइको कुटपिटबाट गम्भिर घाइते भएका ६० बर्षिय सन्तु चाइको उपचारका क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आजै बिहान २ बजे छोराको कुटाइबाट घाइते भएका सन्तुको उपचारकाक्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीले बाबु कुटने लाल चाइलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web