निगमका हाकिमहरुले करोडौं अनियमीतता गर्न एजेन्टसँग सेटिङ मिलाएर जग्गा

साउन १७, २०७४ मा प्रकाशित | 716 views

निगमका हाकिमहरुले करोडौं अनियमीतता गर्न एजेन्टसँग सेटिङ मिलाएर जग्गा

काठमाडौं ।

नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रूपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। यो खबर आजको नागरिकमा दिलीप पौडेलले लेखेक छन्।

सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो। २०७३ मंसिर २७ गतेदेखि निजी जग्गा खरिद गर्न टेन्डर गरेको निगमले चार महिनापछि मात्र आपुर्ति मन्त्रालयलाई जग्गा प्राप्तिका लागि पहल गरिदिन पत्राचार गरेको  देखिन्छ।

त्यसपछि मात्रा आपूर्तिले २०७४ वैशाख १ गते भूमिसुधार मन्त्रालयलाई पत्राचार गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web