अमेरिका । गत शनिबार अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराँते प्रतियोगितामा उज्ज्वल ठकुरीले रजत पदक प्राप्त गरेका छन् ।

डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न प्रतियोगितामा ३५ देखि ४४ वर्ष समूहको अग्रिम (एडभान्स) प्रतिस्पर्धामा उज्ज्वल ठकुरी पहिलो पटक सहभागी भएका थिए ।

अमेरिकन कराँते महासंघद्वारा आयोजित प्रतियोगितामा उज्ज्वल ठकुरीले राष्ट्रिय बिजेतासंग फाइनल खेलमा पराजित भएर दोस्रो स्थानको साथसाथै रजत पदक हात पार्न सफल भएका हुन् ।

उज्ज्वल ठकुरीले नास्का र ईस्का अनी कुरोबुशी विश्व वर्ग दर्जा जस्ता कराँतेमा र एचके ली राष्ट्रिय ताइक्वान्दोमा १६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

यसको साथै बिभिन्न क्षेत्र जस्मा ‘काता’ भिडन्त ब्रेअकीङ् अनी स्पेसल प्रदर्शन पाउनुको साथ साथै आफूले नै निर्माण गरेको ‘फाङ् काता’, ‘फाङ् खुकुरी काता’, ‘फाङ् ब्रेअकिङ्’मा समेत स्वर्ण पदक हात पारी सकेका छन् भने २ वटा गिनिस वल्र्ड रेकडर्सको परिणामको पर्खाइमा छन् ।

युएसएकेएफ राष्ट्रिय प्रतियोगिताम उज्ज्वल ठकुरीको पहिलो भिडन्त थियो जस्मा रजत पदक हात पारेर नेपाल देश चिनाउन सफल भएका छन् ।

23.12¡ÆC