लिए जानकारी जोशीको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री देउवाले

साउन १६, २०७४ मा प्रकाशित | 956 views

<h3 class="lead" style="font-family: &quot;Noto Sans&quot;, sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।</h3><p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: &quot;Noto Sans&quot;, sans-serif;">प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे सोमबार अस्पताल पुगेर जानकारी लिएका हुन् ।</p><p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: &quot;Noto Sans&quot;, sans-serif;">नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।&nbsp;</p><p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: &quot;Noto Sans&quot;, sans-serif;">एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उनका स्वकीयसचिव पुस्करराज पाण्डेले जानकारी दिए ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web