डा. केसीको अनसन, माफियालाई टेन्सन

साउन १४, २०७४ मा प्रकाशित | 918 views

डा. केसीको अनसन, माफियालाई टेन्सन

बिभीन्न नारा मार्फत सरकारलाई ब्यग हान्दै निसकेको थियो ।  अनसनरत डा. गोविन्द केसीको समर्थनमा आज राजधानीमा र्‍याली निकालिएको छ ।

नयाँ शक्ति नेपाल, विवेकशिल, साझा पार्टी लगायतका कार्यकर्ताहरुले डा. केसीको अनसनको समर्थनमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले माइतघर मण्डलादेखि बानेश्वर सम्म प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web