एक किलो अवैध सुनसहित दुईजना रौतहट प्रहरीद्धारा पक्राउ

साउन १३, २०७४ मा प्रकाशित | 819 views

रौतहट । रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ । वीरेन्द्र राजमार्गअन्तर्गत् बम नहरबाट शुक्रबार करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नम्बर–७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

काठमाडौंबाट गौरतर्फ आउँदै गरेकोे भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त सुन बरामद भएको उपरीक्षक पोखरेलले बताए ।
पक्राउ गरिएको पहेंलो धातु नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटले परीक्षण गरेपछि सो धातु सुन नै भएको प्रमाणित गरेपछि उक्त सुन आन्तरिक राजस्व कार्यालय पथलैयालाई बुझाइएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web