<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">माथीको शिर्षक पढेपछि सायद तपाईहरु कतै यो सपना त होइन भन्दै हाम्रो पाखुरा चुमोट्न थाल्नुहुन्छ होला । किनकी कसैले पनि कल्पना नगरेको घट्नालाई रेखा थापा र निखिल उप्रेतीले अँगालो मार्दै समापन गरेका छन् । वुधवार निकै अनौठो दृश्य देखियो गोंगवुको विजी मलमा । 
<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">खास कार्यक्रम भने फिल्म ‘रुद्र’को प्रिमियर थियो । उपस्थितीका लागि २ बजे निमन्त्रणा दिइएको भएपनि साढे ४ बजे सुरु भयो ‘रुद्र’ प्रिमियर ।
<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;"> रमेश उप्रेती, आकाश अधिकारी, सञ्चिता लुईटेल लगायतका चलचित्रकर्मीदेखि पत्रकारहरुको प्रिमियरमा बाक्लो उपस्थिती थियो । यस्तैमा नायिका रेखा थापा पनि टुप्लुक्कै देखा परिन् । नायिका रेखा थापा ‘रुद्र’ प्रिमियरमा पुग्दा मिडियाका क्यामेराहरु एकछिन त अलमलमै परे । 
https://youtu.be/rsL5ziayZrI
18.41¡ÆC