काठमाडौँ ।

गृहमन्त्री जनार्दन शर्माले बाढी पहिरोको घटना भएका स्थानमा सुरक्षाकर्मी आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री शर्माले बाढी पहिरो गएको स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ ।

22.63¡ÆC