भुपु सैनिक संघको पाँचौ महाधिवेशन जेठ २१ गतेबाट काठमाडौमा

जेष्ठ १७, २०७३ मा प्रकाशित
Published at जेष्ठ १७, २०७३

919 views

काठमाडौ,जेठ १७ । नेपाली काग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल भुपु सैनिक संघको पाँचौ राष्ट्रिय महाधिवेशन आगामि जेठ २१गतेदेखि तीन दिनसम्म काठमाडौमा हुने भएको छ ।

संघले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष नारायणप्रसाद कोइरालाले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै जेठ २१ गते अपरान्ह १ बजे काग्रेस मुख्यालय सानेपामा सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने बताए ।

महाधिवेशनको दोस्रो दिन आर्थिक र सांगठनिक प्रतिवेदनमा छलफल गरेर तेस्रो दिन नयाँ नेतृत्व चय गर्ने कार्यक्रम रहेको छ । त्यसकोलागि ६० जिल्ला सहित बेलायतसहित विभिन्न स्थानमा रहेका शााखाहरुबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको पत्रकार सम्मेलनमा कोइरालाले जानकारी दिए ।

संघमा नेपाली, बेलायती र भारतीय सेनामा आबद्ध भुपु सैनिक र तीनका परिवार गरी २ लाख ५० हजार सदस्य रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.