आज नेपाल – अफगानिस्तानसँग अन्तिम खेल खेल्दै, विश्वकपमा छानिने सम्भावना

साउन १०, २०७४ मा प्रकाशित | 1144 views

काठमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् ।

चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेर मात्र पनि पुग्नेछैन ।

अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छानिनेछ ।

यसअघि खेलिएको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार बेहोरेको थियो ।

यो जितसँगै नेपाल पाँच खेलबाट आठ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । पाँच वटै खेल जितेको अफगानिस्तान १० अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web