आफ्नै छोरा र बुहारीलाई बन्चरो प्रहार गर्ने पक्राउ

जेष्ठ १७, २०७३ 2016-05-30 मा प्रकाशित
Published at 2016-05-30

741 views

१७ जेठ, तनहुँ ।

आफ्नै छोरा र बुहारीलाई बन्चरो प्रहार गरेको अभियोगमा मनपाङ–६ बस्ने ५५ वर्षीय भद्रबहादुर कुमाल र ५२ वर्षीया जुठी कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले आइतबार राति घरायसी बादबिबादमा २९ वर्षीय छोरा कृष्ण बहादुर कुमाल र २५ वर्षीया बुहारी तारा कुमाललाई बन्चरोले टाउकोमा प्रहार गर्दा दुबै जना गम्भीर घाइते भएकोले उपचारको लागि दमौली अस्पताल हुँदै पोखरातर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.