<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">दाङ । दोस्रो चरणको स्थानीय तहको चुनावमा पार्टीको निर्णयविरुद्ध काम गरेको भन्दै नेपाली कांग्रेस बबई गाउँपालिका दाङले पार्टीका बीस बढी सदस्यलाई कारबाही गरेको छ ।</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">कारबाहीमा पर्नेहरुमा कांग्रेसबाट बागी उठेर निर्वाचित बबई गाउँपालिका–७ का अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भुपुबहादुर बुढाथोकी, भुपबहादुर हमाल छन् । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">त्यस्तै विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी, भीमबहादुर डाँगी छन् । <br style="outline-style: initial; outline-width: 0px; margin: 0px; padding: 0px;">यसैगरी वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी, रहनुभएको छ । वडा नं ४ बाट धनेश्वर भण्डारीलाई कारबाही गरेको नेपाली कांग्रेस बबई गाउँपालिका संयोजक बलबहादुर बुढाले बताउनुभयो ।</p>
22.2¡ÆC