समग्र मधेस एक प्रदेशको मुद्दा फेरि ब्युँतियो

साउन ९, २०७४ मा प्रकाशित | 1219 views

काठमाडौं । मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ ।

समग्र मधेस एक प्रदेशको मुद्दा व्युँताउन भन्दै माओवादी केन्द्रको भातृ संगठन राष्ट्रिय मुक्ति मोर्चाका संयोजक तथा हेर्डक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ ।

काठमाडौंमा एक भेला आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुट्न आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web