काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसदहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी संविधान संशोधनका माग गरेका छन् ।

ब्यवस्थापिका संसद्को आईतबारको बैठकमा माओवादी केन्द्रका करिव आधा दर्जन सांसदले मुलुकलाई राजनीतिक संक्रमणको खतरबाटा जोगाउन कम्तीमा पाँच बर्षका लागि प्रत्यक्ष निर्वाचित प्रधामन्त्री वा राष्ट्रपति हुनुपर्ने बताएका हुन् ।

नेकपा एमाले भने कुनै बिषयमा पनी संबिधान संसोधनको पक्षमा छैन् । संबिधान अनुसार स्थानीय तहको निवार्चन सम्पन्न गर्न सरकारको ध्यान आकर्षण गरी रहेको छ ।

25.12¡ÆC