बझाङमा स्यालको बिगबिगी, आक्रमणबाट वडा सदस्यसहित २५ घाइते

साउन ८, २०७४ मा प्रकाशित | 934 views

बझाङ । स्यालको आक्रमणबाट बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका वडा अध्यक्षसहित २५ जना घाइते भएका छन् । बझाङको जयपृथ्वी नगरपालिका –४ गोलाई र ३ पडेसका गरी २५ जना घाइते भएका हुन् ।

स्यालको टोकाइबाट जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीसहित शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सुर्य थापालगायत १५ जना घाइते भएकोे स्थानीय नरेन्द्र खातीले बताएका छन् ।

जयपृथ्वी नगरपालीका ३ पडेसमा पनि स्यालकै आक्रमणबाट झन्डै ६ जना घाइते भएका छन् । स्यालको टोकाइबाट जयपृथ्वी नगरपालिका–३ का सुशील खाती घाइते भएका छन् ।

सदरमुकाम चैनपुरबाट घर जाने क्रममा स्यालले आफूसंगै रहेका अन्य ४ जनालाई आक्रमण गरी सामान्य घाइते बनाएको खातीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web