डडेल्धुरा । डडेल्धुराका मुक्त हलियाहरुको रकमा अनियमितता गरी लेखापाल गयब भएको रहस्य खुलेको छ । हलियाको रकम मालपोत कार्यलयका लेखापालले आफनै गोजीमा अनुगमनका नाममा झ्वाम्म पारेपछि रहस्य बाहिर आएको हो । मुक्त हलिया पुनः स्थापना समितका अनुसार डडेलधुरा जिल्लामा र्दुइ हजार ५५१ मुक्त हलिया रहेका छन् ।

तीमध्ये सरकारले २०७० सालदेखि मुक्त हलिया पुनः स्थापना समितिमार्फत ३११ जना मुत्त हलियाको पुनःस्थापना गरेको छ ।

लेखापाल अहिले फोन बन्द गरेको र कहाँ छन् भने कसैलाई जानकारी नरहेको कार्यालय सो्रतले जनाएको छ ।

23.68¡ÆC