कसरी नागपञ्चमी र रक्षाबन्धन एकै दिन

साउन ७, २०७४ मा प्रकाशित | 1509 views

<p style="margin-bottom: 20px; font-size: 20px; color: rgb(34, 34, 34); line-height: 32px; text-align: justify; word-wrap: break-word; font-family: &quot;Ek Mukta&quot;, sans-serif; outline-style: initial !important; outline-width: 0px !important;">काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको जनाएको छ ।&nbsp; समितिका अनुसार साउन १३ गते नागपञ्चमी र रक्षाबन्धन परेको छ । समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो वर्ष साउन २३ गते सोमबार साउन शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन साउन १३ गते शुक्रबारका दिन गर्न सूचित गरेको छ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web