काँग्रेस माओवादीलाई भाग पुर्याउन प्रहरीमा मनपरी पद थप

साउन ७, २०७४ मा प्रकाशित | 641 views

काठमाडौं ।

नेपाल प्रहरीमा एआइजीको बढुवा गर्दा आफ्ना छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्याएको सरकारले पुन पद थप्ने तयारी गरेको खबर आजको नागरिकमा छ ।

११ पद पुर्याएर बढुवा सिफरिसूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्याउन सहमत भएका हुन् ।

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआएजीका दुई दरबन्दी थप्न सहमति भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web