राप्रपा संविधान संशोधनको पक्षमा उभियो

साउन ७, २०७४ मा प्रकाशित | 897 views

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिले संविधान संशोधनको समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टीको तीन दिनसम्म बसेको बैठकले मुलुकको ७४४ स्थानीय तहका वडा तहसम्म सङ्गठन समायोजन गर्ने निर्णय गर्नुको साथै सरकारमा सहभागिता जनाउने विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ ।

पार्टीले लिएको मुद्दालाई हरेक वडा, क्षेत्रमा पु¥याउन नसक्दा पार्टीले अहिलेको चुनावमा पराजय भोग्नु परेको निष्कर्ष बैठकले निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web