डडेल्धुरामा सनराईज बैंकद्वारा मेंहदी लगाउने कार्यक्रम

साउन ५, २०७४ मा प्रकाशित | 1245 views

ललित बोहरा, डडेल्धुरा । सनराईज बैंक लिमिटेड डडेल्धुरा शाखाले साउन महिनाको अवसरमा आज देखी २ दिने सनराईज मेंहदी उत्सवको आयोजना गरेको छ । नेपाल अधिराज्यभरी रहेका ७० शाखाहरुले साउन महिनामा यो उत्सव मनाउने गरेका डडेल्धुरा शाखा प्रबन्धक बिर्ख बोहराले जानकारी दिनुभयो ।

व्यपार र व्यवसायमा मात्र केन्द्रित नभई समाजिक र सांस्कृति पक्षलाई पनि सरंक्षण गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको बोहराले जानकारी दिनुभयो । मेंहदी उत्सवमा सयौं सेवग्राही महिलाहरु मेहंदी लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web