काठमाडौं ।

सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला भित्रै बाटै खटाउने भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सङ्घ र प्रदेशको निर्वाचन नहुँदासम्म यस्तो व्यवस्था गरिने जानकारी दिनुभयो ।

स्थानीय तहमा कर्मचारी खटाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कर्मचारी व्यवस्थापन समिति गठन गरिएको छ ।

19.12¡ÆC