सरकारमा जान आतुर राप्रपाको केन्द्रीय कार्यसमिति बैठक सुरु

साउन ४, २०७४ मा प्रकाशित | 835 views

काठमाडौं ।

संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाको सहभागिता थिएन  ।

अध्यक्ष थापाले ४२ जना केन्द्रीय सदस्य मनोनित गरेपछि पार्टीमा आन्तरिक बिबाद बढको छ ।

केन्द्रिय कार्यसमितिको यही साउन ६ गतेसम्म जारी रहने बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।

बैठकमा  स्थानीय तहको निर्वाचन समीक्षा, साङ्ग्गठनिक अवस्था र भावी रणनीति लगायतका बिषयमा छलफल हुने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web