काठमाडौं ।

नेकपा माओबादी केन्द्र सचिबालय बैठकमा बोल्ने नेताहरुले पार्टीको सांगठनिक संरचना सानो र व्यवस्थित हुनुपर्नेमा जोड दिनु भएको छ ।

पार्टीको केन्द्रिय कार्यालय कोटेश्वरमा सोमबारदेखि जारी बैठकमा धारणा राख्नुहुने नेताहरुले आप्mनै आन्तरीक कारणले गर्दा स्थानिय निर्बाचनमा धेरै स्थानहरुमा हार्नुपरेको जनस्तरसम्म पार्टीको प्रभाबलाई अझ व्यापक बनाउनुपर्ने लगायतका बिषयमा जोड दिनुभएको पबक्ता पम्फा भुसालले बताउनु भयो ।

बैठक भोलि ११ बजे पुन बस्ने प्रबक्ता भुसालले जानकारी दिनुभयो ।

21.12¡ÆC