अन्ततः राजपा नेपाल फुट्ने पक्का, को हुन कमाण्डर ?

साउन ३, २०७४ मा प्रकाशित | 1301 views

<p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">काठमाडौं । ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल फुटको संघारमा पुगेको छ ।</p><p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">पार्टी एकीकरणदेखि असन्तुष्ट रहँदै तत्कालिन तमलोपाका उपाध्यक्ष हृदेयश त्रिपाठीको नेतृत्वमा राजपा नेपाल फुट्न लागेको हो । त्रिपाठीले राजपा नेपाल केही शीर्ष नेतालाई समेत साथमा लिएर नयाँ पार्टी घोषणा गर्दैछन् ।</p><p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">आइतबार भैरहवामा आयोजित नवलपरासीदेखि बर्दियासम्मको अगुवा कार्यकर्ता भेलाले राजपाबाट अलग हुने र नयाँ पार्टी खोल्ने निर्णय गरेको स्रोतले बतायो । नयाँ पार्टीको नेतृत्व हृदेयश त्रिपाठीले गर्ने भएका छन् । यसमा वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला पनि छन् ।</p><p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">यद्यपी औपचारिक घोषणा हुन बाँकी छ</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web