धादिङमा जमिन भासींदा दर्जनौं घर जोखिममा

साउन २, २०७४ मा प्रकाशित | 1318 views

धादिङ ।

हिजोदेखी परेको अविरल वर्षाका कारण धादिङको नीलकण्ठ नगरपालीका ३ स्थित माथिल्लो बजार क्षेत्रको सडक ठाँउ ठाँउमा भासीदा दर्जनौ घरहरु जोखिममा परेका छन् ।

अविरल वर्षाका कराण ठाँउ ठाँउमा पहिरो गए पछी धादिङको सदरमुकाम क्षेत्र खाने पानी  समेत बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web