सल्यान ।

सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका सल्लीबजार स्थित गैरीबजारमा बाढि पसेको छ । हिजोदेखिको अविरल वर्षाका कारण बन्गाड खोलमा आएको बाढि गैरीबजारमा पसेको हो बाढि बजारमा पस्दा आधा दर्जनबढि पसलहरु डुवानमा पर्नुका साथै लाखौको धनमाल बगाएको छ ।

राती करिब ३ बजेतिर बजारमा बाढि पसेको स्थानीयको भनाई छ ।

बन्गाड खोलामा आएको बाढि बजारमा पसेपछि व्यापारी तथा स्थानीय त्यहाँबाट विस्थापित भएका छन् ।

24.55¡ÆC