काठमाडौं ।

नेकपा माओवादी केन्द्र पार्टी सचिवालयको आजको विस्तारित बैठकमा सात प्रदेशका इन्चार्जले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा प्राप्त नतिजा, प्रदेश र केन्द्रीय तहको निर्वाचन लगायतका विषयमा जानकारी गराउनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आगामी दिनमा पार्टीले कस्तो रणनीति बनाएर अगाडी बढ्ने भन्ने विषयमा पनि प्रदेश इन्चार्जले सुझाव दिनुभएको छ ।

26.12¡ÆC