यातायात व्यवस्था विभागद्धारा लाइसेन्सको सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू

साउन १, २०७४ मा प्रकाशित | 1306 views

<p><span style="line-height: 1.42857;">काठमाडौं ।&nbsp;</span>यातायात व्यवस्था विभागले आजदेखि देशभर सवारी चालक अनुमतिपत्र 'लाइसेन्स'को सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू गरेको छ ।</p><p>विसं २०७२ मंसिरदेखि वागमती अञ्चल कार्यालयमा शुरु गरेको स्मार्ट कार्ड प्रणाली आजदेखि अन्य १३ अञ्चलमा पनि लागू गरेको विभागले जनाएको छ ।&nbsp;</p><p>त्यस्तै विभागले काठमाडौँ उपत्यकामा अनलाइन सेवामार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को फर्म भर्ने व्यवस्था समेत गरेका छ ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web