<p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;"><span style="font-weight: 700;">डडेल्धुरा ।</span> डडेल्धुरामा नदीले बगाउदा एक जना वेपत्ता भएका छन् । बैतडी र डडेल्धुराको बीचमा पर्ने सोर्नाया नदीले बगाउदा जिल्लाको अजयमेरु गाउँपालिका ६ राजुलका अन्दाजी ३३ वर्षीय राज मल्ल वेपत्ता भएका हुन् ।</p><p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;">नदीमा माछा मार्न जादा मल्ललाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको खोजी गर्नको लागि प्रहरी टोली घटना स्थल तिर गएको प्रहरीले जनाएको छ ।</p>
20.98¡ÆC