यसरी बन्दै छ , राजपा लचक

साउन १, २०७४ मा प्रकाशित | 1170 views

काठमाडौं । संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पछिल्ला दिनमा स्थानीय तह निर्वाचनमा सहभागी हुन लचक देखिन थालेको छ ।

तर, उसले सत्तारुढ दलले राजनीतिक इमान्दारिता देखाउनुपर्ने अडान राखेको छ ।

राष्ट्रिय जनता पार्टीलाई स्थानीय तह निर्वाचनमा सहभागी गराउन सत्तारुढ दलहरुले लगातार प्रयास गर्दै आएका छन् । सोहीक्रममा सरकारपक्षीय दल र राजपाका शीर्ष नेताहरुबीच पटक–पटक संवादसमेत भएको छ ।

संविधान संशोधनको विषय पेचिलो बन्दै गएपछि राजपाले राजनीतिक इमान्दारिताको संकट गहिरिएको विश्लेषण गरेको छ ।

केही दिनयता तेस्रो चरणको निर्वाचनमा सहभागी हुन राजपाका शीर्ष नेतृत्वले सहमतिका लागि लचक हुनसक्ने संकेत गरेको छ । निर्वाचन आयोगमा राजपाको दल दर्ताले पनि यसमा प्रस्ट संकेत गरेको देखिन्छ ।

संविधान संशोधनलाई विगतमा ‘बटमलाइन’ बनाएको राजपाले सरकारले पूर्वसहमति कार्यान्वयन गर्न इमान्दारिता देखाउनुपर्ने बताउन थालेको छ ।

राजनीतिक इमान्दारिता देखाएर पूर्वसहमति कार्यान्वयन गरेर देखाए निर्वाचनमा सहभागी हुने ढोका खुल्ने राजपाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web