बाढीले बगाउँदा दर्जन भन्दा बढी वेपत्ता, पाँचजना घाइते, प्रहरी भन्छ उद्धार गर्ने सकिदैन

साउन १, २०७४ मा प्रकाशित | 684 views

रामेछाप । रामेछापको लिखु गाउँपालिका वडा नम्बर–६ को छत्याउनेखोलामा आएको बाढीले बगाउँदा सातजना बेपत्ता भएका छन् भने अरु पाँचजना घाइते भएका छन् ।

शनिबार राति भारी वर्षासँगै खोलामा बाढी आउँदा खोलाकिनारमा बसेका मजदुरलाई बगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

बगाएका मजदुरको अवस्था भने खुल्न सकेको छैन । सोही खोलाको बाढीले पुल र स्थानीयको घरसमेत बगाएको छ ।

उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय खिम्तीको टोली घटनास्थल पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ ।

बाढीले पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्धविच्छेद भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web