जुवातास खेलाउने महिलासहित ८ जना जुवाडे पक्राऊ

असार ३१, २०७४ मा प्रकाशित | 1101 views

म्याग्दी। सदुरमुकाम बेनीमा आठ जना जुवाडे पक्राउ परेका छन् । म्याग्दीमा बेनी नगरपालिका वडा ७ बैंकरोडका तीनतला घरमाथि कोठामा आधुनिक  तरिकाले जुवातास खेलाउने महिलासहित जुवाडेहरु पक्राउ परेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक  दिवाकर घिमिरे जानकारी दिए ।

म्याग्दीको मालिका गाउँपालिका ६ की पार्वती पुनले  बेनीमा  भाडामा लिएर बस्दै आएको घरमा ब्यवसायी रुपमा जुवातास खेलाउने गरेको सूचनाको आधारमा छापा मार्दा सात जना पुरुषसहित जुवातास खेलाउने पुनलाई पक्राउ गरेकोे प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

बेनीमा जिल्ला र बाहिरबाट समेत गरी आर्थिक अवस्था उच्च रहेका व्यक्तिहरु गोप्य रुपमा आधुनिक किसिमको कोईन जुवातास खेल्ने गरेको सुचना पाएपछि प्रहरीले छानविन थालेको थियो । जुवातास खेल्दै गर्दा पक्राउ परेका उनीहरुलाई आबश्यक अनुसञ्धान गरिरहेका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web