‘स्थानिय निकायको अधिकार कटौति गर्ने कुरा मान्य हुँदैन’ – ओली

असार ३०, २०७४ मा प्रकाशित | 675 views

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्ने कुरा एमालेलाई मान्य नहुने बताउनुभएको छ ।

आज भक्तपुरको सूर्य्विनायक नगरपालिका नगर कार्यपालिकाको नगरसभाको उद्घाटन गर्दै उहाँले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्न नहुने बताउनु भयो ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, पूर्वमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्य सानु श्रेष्ठलगायतले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web