<div style="color: rgb(68, 68, 68); font-family: "Ek Mukta", sans-serif; font-size: 21.6px;">काठमाडौं। नेपाल राष्ट्र बैंकले आउँदो शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ। आर्थिक बर्ष समाप्तिको अन्तिम दिन भएकाले राजश्व दाखिलाका लागि पुरै दिन बैंक खोल्न निर्देशन दिएको हो।
<div style="color: rgb(68, 68, 68); font-family: "Ek Mukta", sans-serif; font-size: 21.6px;">चालु आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आइपिएसमार्फत मुक्तानी गर्ने तथा पुरै दिन ४ बजेसम्म राजश्ब रकम बुझ्न केन्द्रीय बैंकले निर्देशन दिएको हो। 
<div style="color: rgb(68, 68, 68); font-family: "Ek Mukta", sans-serif; font-size: 21.6px;">साथै राजश्व दाखिला सम्बन्धि चेकहरुसमेत शिनबार पनि सेटलमेन्ट हुने गरी क्लियरिङमार्फत राजश्व जम्मा गर्न पनि निर्देशन दिएको छ। 
19.77¡ÆC