परीक्षाफल प्रकाशित : स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२

असार ३०, २०७४ मा प्रकाशित | 1019 views

<p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;"><span style="font-weight: 700;">काठमाडौँ ।&nbsp;</span>त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को अर्थशास्त्र र गृहविज्ञान विषयको परीक्षाफल बिहिबार प्रकाशन गरिएको छ ।&nbsp;<br></p><p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;">यस्तै २०७३ साल मङ्सिर महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ आंशिक) को ललितकला (मूर्ति र चित्र) विषयको परीक्षाफल पनि प्रकाशन गरिएको छ । परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web