चुडामणि शर्माविरुद्ध १० अर्ब ९६ करोड भ्रष्टाचारको मुद्दा

असार २९, २०७४ मा प्रकाशित | 1031 views

काठमाडौं । कर फर्स्यौट आयोगका ३ पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा बिगो माग दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गर्ने निर्णय गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौटआयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको हो ।

अख्तियारले १०७९ मध्ये करिब ५० वटा मात्रै फाइल हेरेको हो । चुडामणिकी पत्नीले दायर गरेको बन्दि प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले भोली चुडामणिलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web