नियम अनुसार कालिकोटमा बजेट भुक्तानी दिन मिल्दैन

असार २९, २०७४ मा प्रकाशित | 1101 views

कालिकोट ।

स्थानिय निकायमा जनप्रतिनिधिहरु आएसंगै गाउँ पसेका स्थानिय निकायका कर्मचारी सालतमी सक्न पुन सदरमुकाम फर्केका छन । उनिहरु आजभोलि सदरमुकाममा आफ्नोकोठबाट भुतmानि दिइरहेका छन पुजिगत शिर्सकबाट सुचनासंन्चारमा लाखौ रकम बिल मिलाएर लेखापाल र गाउँ तथा नगरका कार्यकारीहरु मिलेर खर्चिने गरेको राष्कोट नगरका लेखापाल ज्ञानबहादुर वलीले बताउनु भयो ।

निजामति सेवाको आधार मुस्कान सहीतको सेवा नारा दिने  निजामित सेवामा रहेका कर्मचारीहरु सदरमुकाममा  कता बस्छन  कता कामहुन्छ, हाकीम, सचिव र  लेखापाल खोज्नमा नागरिकलाइ सास्ति छ । राष्कोट नगरका लेखापाल वलीले कतिपय हाकीमको भनेको मानेर कतिपय सेवाग्राहीको भावनमा डुबेर काम नितिनियम बेगर भइरहेको स्वीकार गर्नु भयो ।

असार मसान्तमा कालिकोट जिल्लामा बिभिन्न कार्यालयहरुले अनियमितरुपमा बजेट भुतmानि दिइरहेको स्वयम कर्मचारीहरुले स्वीकार गरेका छन । सालतमीका बेलामा  गाउँ तथा नगरपालिकाका बाट भुतmानि हुने बजेट अनियमित भइरहेको बित्तियअधिकार प्राप्त कर्मचारिहरुले  बताएका छन । केही गाउँपालिका कर्मचारी तथा तथा लेखापालहरुले नियम बिपरित बजेट भुतmानि दिन बाध्य भएको बताउदै आएका छन ।

राष्कोट नगरका लेखापाल ज्ञान बहादुर वलीले सार्वजनिक खरिद तथा आर्थिक प्रशासन ऐनको ब्यवस्था बेगर आर्थिक शिर्सकहरु बनाएर मनपरिरुपमा भुतmानि दिने गरेको बताउनु भयो  । वलीलले नेपालमा रहेका आर्थिक ब्यवस्थापन सम्बन्धि  बिभिन्न ऐननियममा नभएको ब्यवस्था लागु गरेर स्थानिय निकायमा भुतmानि दिन हाकीमहरु पनि सहमत हुने गरेको  बताउनु भयो ।

राष्कोट नगरमा लक्षित बर्गको बजेटबाट बिद्यालयलाई कम्युटर खरिद गर्नु भनि निर्णय ल्याएको र त्यसो गर्न नपाइने भएपनि आफु बाध्यभएर भुतmानि दिएको वलीले संन्चारमाध्यमलाई बताउनु भयो  बिगतका  साबिक गाबिसको जिम्मेवारी समालि रहेका सचिवहरु प्रतिलक्षित गर्दै बिगतमा नभएका बिल मिलाएर  भुतmानि दिने गरीएको रहेछ अहीले थेक्न नै सकिएन वलीले बताउनु भयो । त्यस्तै नरहरी नाथ गाउ पालिकाका  अधिकृत सन्तोष नेपालीले नियम अनुसार मात्रै काम गर्ने हो ।  कालिकोटमा यो आर्थिक वर्षमा बजेट खर्चनै नहुने भएकाले ब्यवहारीकता मिलाएर काम गरि रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो कालिकोटमा  गाबिसको बिकास बजेट समेत सिमाभन्दा बढि संन्चारक्षेत्रमा खर्चिएको छ । भोलि अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा मा उजुरी पर्दा समेत यस्ता कागजात देखाउनै नमिल्ने गरी काम भइरहेको नरहरी नाथ गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष नेपालीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web