कालिकोटको राष्ट्रिय बाणिज्य बैंकमा पैसा अभाव

कालिकोट ।

आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते शनिवार परेकाले उतm दिनपनि बैंक खुला राखेर सेवाप्रवाहा गर्न राष्ट्रबैंकले बित्तिय संस्थाहरुलाई निर्देशन दिएका बेला कालिकोट जिल्लामा रहेको एक मात्रै सरकारी बित्तिय कारोबारगर्ने राष्ट्रिय बाणिज्य बैंकमा  पैसा अभाव भएको छ । आर्थिक वर्ष  समाप्तीका बेला ठुलोबजेट उपभोतmाले झिकेपछि  पैसा अभाव भएको हो ।

आर्थिक वर्ष सकिन लाग्दा बैंकले पैसाअभाव भएको भन्दै  बैंकले दशहजार माथिक चेक भुतmानि दिन छाडे पछि उपभोतmाहरु चेक चम्मा गरेर रित्तोहात घर फर्केका छन १० हजार सम्मको मात्रै चेक लिइरहेको  छ ।

उपभोतmाहरुले ठुलो रकम भुक्तानी लिएपछि  पैसा बैकमा अभाव भएको बाणिज्य बैंका प्रबन्धक जयप्रकास बरालले बताउनु भयो । मंगलबार र बुधबार मात्रै बैकशाँखाबाट  १५ करोड बढि निकासा गएकाले बैंकमै पैसा अभाव भएको प्रबन्धक बरालले बताउनु भयो ।

लाईनमा लागेका उपभोतmाहरु दशहजार माथिको चेक नसाट्निे भएपछि उपभोतmाहरु रित्तो हात घरिफर्कीका छन । असारको महीना हो मानु छरे मुरी फल्छ अरु असार लगाउदै छन हामी  तिन देखि लाईनमा  बस्यौ अन्तमा बैंकले पैसा सकियो भनेर बैकले भुतmानि दिन छाड्यो अब खालि हात फर्कीन लागेका छौ  राष्कोटनगरका धन बहादुर फर्साले बताउनु भयो ।

आर्थिक वर्ष सकिन लागेकाले अब बैंकमा पैस साउन १ गतेपछि  मात्रै आईपुग्ने भएकाले ठुलो चेक साट्न उपभोतmाहरुलाई बैकले साउन २ गते पछि आउन आग्रह गरेको छ ।आर्थिक वर्ष सकिन लाग्दा बैंकले  साउन सुरु नभए सम्म  ठुलो चेक भुतmानि दिन नसक्ने बैंकका प्रबन्धक बरालले जानकारि दिनुभयो ।

प्रतिक्रिया

TOP