राजपा नेताहरूसँग दाहालको गुनासो- टीकापुर पनि एमालेले जित्ने!

असार २९, २०७४ मा प्रकाशित | 768 views

<p style="margin-bottom: 20px; font-size: 20px; color: rgb(34, 34, 34); line-height: 32px; text-align: justify; word-wrap: break-word; font-family: &quot;Ek Mukta&quot;, sans-serif; outline-style: initial !important; outline-width: 0px !important;"><span style="font-size: 14px; font-weight: 600;">काठमाडौं&nbsp;</span>। कैलालीको टीकापुरमा अघिल्लो संविधानसभा निर्वाचनमा तेस्रो भएको नेकपा एमालेले यसपालि मेयर जित्यो। मतगणना क्रममा लगातार चौथो रहँदै आएको एमालेको रोचक जितले&nbsp;माओवादी केन्द्रलाई कतिसम्म आश्चर्यमा पारेछ भने अध्यक्ष पुष्पकमल दाहालले राजपा नेताहरूसँग गुनासो नै गर्न भ्याए।</p><p style="margin-bottom: 20px; font-size: 20px; color: rgb(34, 34, 34); line-height: 32px; text-align: justify; word-wrap: break-word; font-family: &quot;Ek Mukta&quot;, sans-serif; outline-style: initial !important; outline-width: 0px !important;">प्रधानमन्त्री निवास बालुवाटारमा हालै बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठकमा अध्यक्ष दाहालले ‘टीकापुरमा एमालेले कसरी जित्यो’ भनेर राजपा नेताहरूसँग प्रश्न गरेको बैठकमा सहभागी स्रोतले बतायो।</p><p style="margin-bottom: 20px; font-size: 20px; color: rgb(34, 34, 34); line-height: 32px; text-align: justify; word-wrap: break-word; font-family: &quot;Ek Mukta&quot;, sans-serif; outline-style: initial !important; outline-width: 0px !important;">टीकापुर त्यही ठाउँ हो, जहाँ २०७२ भदौ ७ गते एसएसपीसहित सात जना प्रहरीको हत्या भएको थियो। एक जना बालक पनि मारिएका थिए। उक्त घटनामा स्थानीयको धेरै सम्पत्ति क्षति भएको र थारु समुदायका केहीलाई झुठा मुद्दा लगाएर फसाइएको भन्दै मधेसवादी दलहरूले क्षतिपूर्ति र मुद्दा फिर्ताको माग गरेका थिए।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web